शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारका चौथो दिन बुधबासामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलब ०७ विन्दुमा पुगेको छ । अर्थमन्त्री रामशरण महतको नियुक्ति पछि पहिलो पटक शेयर बजारमा सुधार देखिएको छ । त्यस्तै, आज ८१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।…
सम्पत्ती न्यूज
२२ चैत्र २०७९, बुधबार