image

बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले बझाङको एक विद्यालय भवन निर्माणसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी स्थानीय तहका दुई तत्कालीन पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ। विज्ञप्ति अनुसार बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र तत्कालीन सब-इन्जिनियर किरण…

सम्पत्ती न्यूज
१५ माघ २०८२, बुधबार