बागमती नदी किनारमा ठूलो परिमाणमा अबैध ढुङ्गा भण्डारण
रौतहट २७ मंसिर । रौतहटको उतरिभेग चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदी किनारामा ठूलो परिमाणमा ढुंगा उत्खनन गरी भण्डार गरेको पाईएको छ । चन्द्रपुर नगरपालिकाले बागमती नदीको ठेक्का नलगाएको अवस्थामा अबैध रुपमा उत्खनन गरेर ठूलो परिमाणमा ढुंगा भण्डार गरिएको हो। अबैध रुपमा भण्डारण गरिएको सैयौं घनमिटर ढुंगा सम्बन्धित निकायले नियन्त्रणमा लिनु पर्ने स्थानीय वासिन्दाले माग गरेका छन् । अवैद्य रुपमा …
सम्पत्ती न्यूज
२७ मंसिर २०८०, बुधबार