उच्च अदालतको न्यायाधीशको सर्ट लिस्टमा परेका यी ८१ जनाविरुद्ध उजुरी
२२ भदौ, काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिस्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेका छन् । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिस्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुने गरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ । परिषद्ले…
सम्पत्ती न्यूज
२२ भाद्र २०७९, बुधबार