भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यमाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्यले पदीय मर्यादा विपरीतका कार्यहरू गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदातलमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी आचार्यले करिब ६…
सम्पत्ती न्यूज
१४ माघ २०८२, मंगलवार