पुर्व महानिर्देशक अधिकारी कै योजना बमोजिम अख्तियार प्रमुख राई लाई धम्की
काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित ‘हाइप्रोफाइल’ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठक अहिले प्रहरी हिरासतमा छन् । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीबाट २ करोड रुपैयाँ सुपारी लिएका पाठकलाई प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट गत माघ २८ गते नेपाल ल्याएको हो । उनै पाठकले दिएको बयानले अनुसन्धान झन् पेचिलो बन्न पुगेको छ ।…
सम्पत्ती न्यूज
६ चैत्र २०८२, शुक्रबार