कलैया उपमहानगरपालिका वडा अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन अध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध बाराको साविक भतौडा गा.वि.सं. वडा नं. २ को कित्ता नं. २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार गरी तराइ घर-बाटो भएकोमा नभएको भनी थैली रकम कम राखी राजस्व रकम…
सम्पत्ती न्यूज
१२ माघ २०८२, आईतवार