image

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​ भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा रहेका एक व्यक्तिविरुद्ध नै कानुनी कारवाही अघि बढाइएको छ। आयोगले अनुसन्धानका क्रममा दिएको बयान र प्रमाणसँग मेल नखाने गरी अदालतमा बकपत्र गरेको आरोपमा साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। साबिकको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा वादी…

सम्पत्ती न्यूज
६ चैत्र २०८२, शुक्रबार