किर्ते हस्ताक्षरगरी पेस्की फर्छौंट गर्न खोज्ने कर्मचारी सहनी पक्राउ
रौतहट ११ जेठ। रौतहटमा एक स्थानिय तहका हाकिमको किर्ते हस्ताक्षरगी पेस्की फर्छौंट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन्। जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन। पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी सहनीले भता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए।…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८०, बिहीबार