विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरू भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो। विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाले जानकारी दिए। उनले भने, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन्…
सम्पत्ती न्यूज
३ आश्विन २०८०, बुधबार