सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको छलफल निष्कर्षविहीन
काठमाडौं– सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन्। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको…
सम्पत्ती न्यूज
४ आश्विन २०८०, बिहीबार