नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद बारे बुझ्न आइसिसी प्रतिनिधि नेपालमा
नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसँग छलफल गरेको छ। आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको थियो। यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो। त्यसपछि नेपाल टी-२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको…
सम्पत्ती न्यूज
२२ पुष २०७९, शुक्रबार