युरेनियमजस्तो पदार्थसहित १५ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। यस्तै युरेनियम भनिएको पदार्थ पनि देखाएको छ। त्यो पदार्थ युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।प्रहरीले गत आइतबार विराटनगर महानगरपालिका ९ ट्राफिक चोकस्थित ठुल्दाइको होटलमा कोठा लिएर बसेका उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचना पाएपछि खटिएको टोलीले सुरूमा आठ…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार