डेंगुबाट दुई जनाको मृत्यु
झापा । डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएका छन्। डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा छेत्री रहेका छन्। भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हुन्। झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा पढिरहेकी छोरीलाई…
सम्पत्ती न्यूज
२५ आश्विन २०७९, मंगलवार