image

महालेखापरीक्षकवाट कर्णाली प्रदेशको चौथो वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश

महालेखापरीक्षकको 59 ‍औँ (कर्णाली प्रदेशको चौथो) वार्षिक लेखापरीक्षण प्रतिवेदन कर्णाली प्रदेशका प्रमुख माननीय श्री तिलक परियार समक्ष पेश गरेको छ । प्रतिवेदन पेश गर्ने समारोहमा प्रदेश प्रमुखको कार्यालयका सचिवज्यू,अन्य कर्मचारीहरुकोउपस्थीति रहेको थियो। महालेखापरीक्षकको कार्यालयका नायब-महालेखापरीक्षक शंकर प्रसाद पन्थीवाट प्रदेशको चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखज्यू समक्ष२०७९।३।२९ गते हस्तान्तरण गरिएको थियो ।महालेखापरीक्षकको ५९ ‍औँ (कर्णाली प्रदेशको चौथो) वार्षिक लेखापरीक्षण प्रतिवेदन कर्णाली प्रदेशका…

सम्पत्ती न्यूज
३० असार २०७९, बिहीबार