एकै दिन भेटिए २० जना दादुराकाे बिरामी
काठमाडौं - बाँकेमा दादुरा रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। बाँकेमा गत २४ घण्टामा २० जना दादुराका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ। गत २४ घण्टामा नेपालगञ्जमा मात्र २० जना दादुराको बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ मा १, वडा नं ११ मा २, वडा नं १५ मा…
सम्पत्ती न्यूज
१ माघ २०७९, आईतवार