औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक
औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक काठमाडौँ-औषधि व्यवस्था विभागमा अहिले दुईजना महानिर्देशकको उपस्थितीहुन थालेको छ । गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशालामा सरुवा गरेर भरत भट्टराईलाई औषधि व्यवस्था विभागको जिम्मेवारी दिएका थिए । ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा हालै सरुवा भएर आएका भरत भट्टराई जोडिदा विभागमा दुई महानिर्देशक भएका हुन् । अहिले बिभागमा दुई…
सम्पत्ती न्यूज
४ माघ २०७८, मंगलवार