सिटिइभिटी सुधार तर्फ उन्मुख
काठमाडौं । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटिइभिटी पछिल्ला दिनमा बौरन थालेको समाचार जानकारीमा आएको छ। राजनैतिक संघसंगठनका भातृ संघसंगठनबाट गिजोलिएका कारण थलिएर शिथिल भएको यस सस्था भित्रको काम गर्ने हुटहुटी बोकेका जनशक्तिमा आशाको दियो बल्न थालेको अनुभुती हुन पुगेको सिटिइभिटीका कर्मचारी स्वयं अग्रसरताका साथ प्रतिक्रिया दिन थालेका छ्न्। विद्यार्थी संघसंगठनका नेताहरू समेत जोडिएको कारण बेलाबेलामा हुने तालाबन्दीले प्रशासन…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८२, मंगलवार