वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले सरकारको भूमिका पूर्ण रूपमा निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो । जेनजी आन्दोलन सुशासन…
सम्पत्ती न्यूज
२५ पुष २०८२, शुक्रबार