जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि आज पत्र लेख्दै
काठमाडौं ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ । आयोगले सम्भवतः आज शुक्रबार नै ओलीलाई बयानका लागि औपचारिक पत्र काट्ने तयारी गरेको हो । यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सोमबार र बुधबार बयान लिएको थियो । लेखकको बयान सकिएसँगै उनीमाथि…
सम्पत्ती न्यूज
१८ पुष २०८२, शुक्रबार