सांसद गिरीलाई देश निकाला गर्न चौतर्फि दबाब
काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृले पटक पटक राष्ट्र विरोधि अभिव्यक्ति दिएपछि जनताले देशनिकाला गर्न दबाब दिईरहेका छन् । भारतले नेपालको भूमि लिपुलेकमा निमार्ण गरेको बाटो उद्घाटन गरेपछि जनता आक्रोसित भएका थिए । सरकारले पनि जनताको माग र आफ्नो स्वाभिमानलाई सम्बोधन गर्दै लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्यो ।सरकारले नयाँ नक्सा सार्वजनिक पश्चात नेतृ सरिता गिरीले भारतसँग सल्लाह…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७७, मंगलवार