सम्पत्ति शुद्धीकरणको अभियोगमा न्यौपाने दोषी ठहर
काठमाडाै । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका २०८१ साल १६ वैशाखमा पेशी तोक्न आदेश दिएको…
सम्पत्ती न्यूज
२६ चैत्र २०८०, सोमबार