अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्तन्त्रताको हनन होइन : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ । पार्टीका महामन्त्री डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन् नभएको बताएको छ । नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार