प्रदेश–२ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
जनकपुर-प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको बताएका छन् । । सहसचिव रिसालले – ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार