मितेरी सहकारी ठगी प्रकरणमा काँग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो दोस्रो पटक बयान
काठमाण्डू, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक बयान गराएको छ । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा बयान लिइएको हो । यसअघि उनलाई सोही प्रकरणमा कार्तिक २८ मा सोधपुछ गरिएको थियो । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलनमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार