कम नम्बर दिएको आरोपमा अभिभावकै नेतृत्वमा विद्यार्थिद्धारा शिक्षक कुटपिट
सिन्धुली । एसईईमा कम नम्बर दिएको भन्दै अविभावककै नेतृत्वमा विद्यार्थीले शिक्षक माथि आक्रमण गरेका छन । आइतबार सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीहरुले कुटपिट गरेका हुन् । उक्त विद्यालयका एसईईका १ छात्रा र ५ छात्र गरि ६ जना विद्यार्थीहरुले कार्यालयमै प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका…
सम्पत्ती न्यूज
१५ भाद्र २०७७, सोमबार