मुगु । मुगुमा एकै परिवारका चारको हत्या भएको छ । छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयले…
सम्पत्ती न्यूज
१० कार्तिक २०८०, शुक्रबार