थप १९१३ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको…
सम्पत्ती न्यूज
२७ कार्तिक २०७७, बिहीबार