यस्तो छ कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा भएको चलखेल छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। समितिका संयोजक जीवन परियारले उक्त प्रतिवेदन जिम्मा पाएको २९ दिनपछि बुझाएका हुन्। समितिले ‘कुलिङ अफ पिरियड’को प्रावधानमा नियतवश छेडखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार बनाएको छ। प्रतिवेदन…
सम्पत्ती न्यूज
२३ श्रावण २०८२, बिहीबार