टीआरसीको मस्यौदा मिलाएर पारित गरिन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले शान्ति प्रक्रियासँग सम्बन्धित 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन' (टीआरसी) को मस्यौदा मिलाएर पारित गरिने बताएका छन् ।महोत्तरीको जलेश्वरमा पार्टी अधिवेशनमा सहभागी हुन आएका ओलीले सञ्चारकर्मीहरूसँगको भेटघाटमा तीन तहको सरकारका कारण संघीयतामाथि प्रश्न उठिरहेको बताए । ‘टीआरसीको मस्यौदामा केही कुराहरू मिलेको छैन, ‘नेकपा एमालेले मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा…
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार