सरकार र यातायात व्यवसायीबीच वार्ता जारी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो । हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो । मजदुर संगठनको हडतालपछि काठमाडौं उपत्यकामा सवारी…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७९, मंगलवार