लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्न नदिने : कांग्रेसको अडान कायमै
काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने निष्कर्ष निकालेको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आज दिउँसो नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, आज बसेको बैठकले…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८१, मंगलवार