अधिकांश वाणिज्य बैंकले असारका लागि घटाए ब्याजदर
काठमाडौं । भोलिबाट असार महिना सुरू हुँदैछ । वाणिज्य बैंकहरूले असारको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ११ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् । घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल एसबिआई, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी बैंक,…
सम्पत्ती न्यूज
१ असार २०८१, शुक्रबार