अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ। घाउ निको हुँदै गएको र फोक्सोमा कुनै असर नदेखिएकाले डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार