ओलीको प्रतिगमन परास्त आन्दोलनबाटै हुन्छः नेपाल
बुटवल । प्रतिनिधिसभा बिघटनको विरूद्वमा नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा विशाल प्रदर्शन गरेको छ । लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदेशनमा हजारौं नेता कार्यकताहरू सहभागी थिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर असंवैधानिक कदम चालेको भन्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले देशव्यापी प्रदर्शन र सभा गर्दै आइरहेको छ । बुटवलको सभामा रूपन्देही, पाल्पा, गुल्मी, पश्चिम नवलपरासी, अर्घाखाँची लगायत प्रदेशका १२ वटै…
सम्पत्ती न्यूज
१६ माघ २०७७, शुक्रबार