गौर नगरपालिकामा अख्तियार टोलीको छापा
गौर नगरपालिकामा अख्तियार टोलीको छापा काठमाडौँ-रौतहटको सदरमुकाम गौर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरेको छ । आयोगको बर्दिबासको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो । गौर २ को शिवालय मन्दिर निर्माण र…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार