१४ मंसिरमा विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री
१४ मंसिरमा विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री सुर्खेत-मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीको विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ मा कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश…
सम्पत्ती न्यूज
३ मंसिर २०७८, शुक्रबार