डा.केसीले पुनः फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने
काठमाडौँ । डाक्टर गोविन्द केसी फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्न लागेका छन् । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आज एक प्रस विज्ञप्ती जारी गर्दै फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका हुन्। मंगलबार जारी विज्ञप्ति अनुसार आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार