उद्योग विभागको महानिर्देशकमा तिवारी
उद्योग विभागको महानिर्देशकमा तिवारी काठमाडौँ-उद्योग मन्त्रालयले विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव तिवारीलाई मन्त्रालयले विभागको जिम्मेवारी दिएको हो । खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका तिवारीले सह-सचिव को भुमिका रहेको बिभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन। प्रशासन वृतमा युवा नेतृत्व तथा छिटो र प्रभावकारी निर्णय र योजना ल्याउन सक्ने तिवारीमा क्षमता रहेको छ । जहाँ…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार