औपचारिक रुपमै हट्यो टिकटक प्रतिबन्ध
काठमाडौं । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।
सम्पत्ती न्यूज
२१ भाद्र २०८१, शुक्रबार