जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस पछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो ।कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ । राजनीतिक दबाब र प्रभावका…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार