दुवै सदनको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने तय भएकाे छ । प्रतिनिधि सभाको बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार