सचिब सुवेदीलाई शिक्षा मन्त्रालयमा सरुवा
काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।अहिलेसम्म अनुभव र क्षमता भए पनि राम्रो जिम्मेवारी नपाएका सचिब रामकृष्ण सुबेदिलाइ शिक्षा मन्त्रालयमा गरिएको सरुवाको सन्दर्भमा सबैले खुशी व्यक्त गरेका छ्न। सम्पत्ति न्युजलाई प्राप्त जानकारीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
सम्पत्ती न्यूज
३ श्रावण २०७९, मंगलवार