शिक्षा मन्त्रालयमा माफिया हावी
शिक्षा मन्त्रालयमा माफिया हावी काठमाडौ-नेपालमा सीपयुक्त शिक्षाको अभावका कारण मुलुककै समग्र विकासमा असर पुगिरहेको छ । तर पनि नेपालमा शिक्षाको नीति परिवर्तन हुन सकेको छैन । पुरातन शिक्षा प्रणालीमा परिवर्तन हुन नसक्दा लाखौं लाख शिक्षित युवायुवतीहरु बेरोजगार बन्न पुगेका छन् । त्यसैगरी नेपालमा उच्च शिक्षा हाँसिल गरेर युवा युवतीहरु पनि विदेशी भूमिमा गैर सिपमूलक काम गर्न विवश बनेका छन् ।…
सम्पत्ती न्यूज
६ माघ २०७८, बिहीबार