भारतीय बक्स अफिसमा ‘केजीएफ-२’चार दिनमा कमाइ ३ सय ८२ करोड भन्दा बढी
काठमाडौं - भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ ।भारतको साउथ ‘केजीएफ च्याप्टर २’ फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । यो चलचित्रको रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो ।…
सम्पत्ती न्यूज
७ बैशाख २०७९, बुधबार