नागरिक लगानी कोषको हकप्रद शेयर पुष महिना मै निष्कासन हुने
काठमाडौँ । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर…
सम्पत्ती न्यूज
१० पुष २०७७, शुक्रबार