‘आश’ लाग्दा ‘कान्छा’ महानिर्देशक
काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागमा हालसम्मकै कान्छा उमेरका महानिर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री स्तरीय बैठकले विभागको महानिर्देशकमा ई. रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । विभागको ५२ वर्षको इतिहासमा ४१ वर्षको उमेरमा महानिर्देशक बन्ने पहिलो सहसचिवको रुपमा ई.श्रेष्ठले कान्छा महानिर्देशकमा आफ्नो नाम दर्ज गरेका हुन् । कुशल प्रशासक ई. श्रेष्ठ विभागको कान्छा महानिर्देशकमा नियुक्त भएका ई.…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार