काम नगर्ने ठेकेदारका आयोजनाको ठेक्का तोडिने, मन्त्री घिसिङद्वारा तत्काल सूची माग
काठमाडाैँ । सरकारले लामो समयदेखि काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले यस्ता आयोजनाको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको हो। सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरू, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा रुग्ण अवस्थामा रहेका ती…
सम्पत्ती न्यूज
१२ आश्विन २०८२, आईतवार