जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता रहेको छ भने अर्को २२ वर्षीय चन्दन गुप्ता रहेको प्रहरीले जनाएका छन् । उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको…
सम्पत्ती न्यूज
६ भाद्र २०७९, सोमबार