दलितहरुमाथि शृङ्गखलाबद्वरुपमा हत्या हिंसा
काठमाडौँ । प्रदेश २ सहित देशैभर दलितहरुमाथि शृङ्गखलाबद्वरुपमा हत्या हिंसाका घटनाहरु बढेको छ । दलितहरुमाथि हुँदै आएको हत्या, हिंसा र बलात्कारको विरुद्धमा हामीले आवाज उठाउँदै आएका छौं । खासगरी प्रदेश २ मा लकडाउनको अवधिमा अलि बढी नै दलितहरु मारिएका छन् । प्रदेश सरकार र प्रहरी प्रशासनको तर्फबाट जे जति कानूनी कारबाही बढाउनुपर्ने थियो त्यो अनुरुप देखिँदैन । कतिपय दलितहरुको प्रहरी…
सम्पत्ती न्यूज
१३ पुष २०७७, सोमबार